नमस्कार साथीहरू , एस Channel मा तपाईं हरुलाइ स्वागत छ🙏। एस च्यानल बाट हजुर हरुले बिश्वमा घटेका सम्पुर्ण घटना हरु जस्ताको तेस्तै हेर्न र सुन्न सक्नु हुनेछ। तेसैले यस च्यानल लाई Subscribe गरेर सहयोग गरिदिनु होला। धन्यवाद ।।🙏🙏🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।
उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।
नेपालबाट सिक्दै अन्य देशहरू! 😆✈️ पाकिस्तानको कराँचीबाट लाहोर उडेको विमानको एक चक्का उडानकै क्रममा हरायो! तर पनि विमानले एक पाङ्ग्रामै सुरक्षित अवतरण गर्न सफल भयो हराएको चक्काको खोजी जारी छ
लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । अब के होला ?🥸
NabinNews
दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै
आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।
उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।
2 weeks ago | [YT] | 2
View 0 replies
NabinNews
कुलमानलाई हटाउने सरकारको निर्णय 👇
1 month ago | [YT] | 4
View 0 replies
NabinNews
४ वर्षको उनको कार्यकाल साउन २४ गते सकिने थियो, तर समयावधि नसकिँदै सरकारले कुलमान घिसिङलाई पदबाट हटाएको छ।
1 month ago | [YT] | 1
View 0 replies
NabinNews
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठ*क्कर दिंदा २ जनाको मृ! त्यु भएको छ ।
1 month ago | [YT] | 3
View 0 replies
NabinNews
नेपालबाट सिक्दै अन्य देशहरू! 😆✈️
पाकिस्तानको कराँचीबाट लाहोर उडेको विमानको एक चक्का उडानकै क्रममा हरायो!
तर पनि विमानले एक पाङ्ग्रामै सुरक्षित अवतरण गर्न सफल भयो हराएको चक्काको खोजी जारी छ
1 month ago | [YT] | 2
View 0 replies
NabinNews
हजुरहरुले खोजेको र अबको आवाश्यकता के हो ?
1 month ago | [YT] | 8
View 0 replies
NabinNews
आजको खेल कस्ले जित्ला ?
2 months ago | [YT] | 0
View 0 replies
NabinNews
Balen 🙏❤️
2 months ago | [YT] | 2
View 0 replies
NabinNews
लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । अब के होला ?🥸
2 months ago | [YT] | 2
View 0 replies
NabinNews
सरकार !!!
चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन ! कसले रोकेको छ ? तब विश्वविद्यालय संग कुरा हुन्छ ! तिमि छौ भन्ने परिचय देउन सरकार ! 🤝🙌👏
2 months ago | [YT] | 1
View 0 replies
Load more