लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । अब के होला ?🥸
NabinNews

2 months ago | [YT] | 2