दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।
उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।
NabinNews
दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै
आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।
उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।
3 weeks ago | [YT] | 2