भिडियो विशेषगरी नेपालबाट Romania मा आउन चाहने वा delivery काम सुरु गर्न चाहने साथीहरूको लागि हो।
Romania मा Glovo र Wolt delivery काम कसरी सुरु गर्ने भनेर सम्पूर्ण जानकारी दिएको छु 🇷🇴🇳🇵
🔹 के-कस्तो काम हुन्छ?
🔹 कस्तो document चाहिन्छ?
🔹 कति earning हुन्छ?
🔹 Glovo & Wolt मा कसरी join गर्ने?
👉 सबै जानकारी भिडियोमा छ 🙌
👉 Subscribe गर्न नबिर्सनुहोस् ताकि यस्तो जानकारीमूलक भिडियोहरू छुट्न नपाओस्।
..
.
.
.
www.tiktok.com/@rajanbaral04
Rajan Baral
Finally अबदेखि Romania बाट Nepal पैसा पठाउन Taptap Send प्रयोग गर्न सकिन्छ — त्यो पनि कुनै शुल्क बिना! अनि तपाईंले पाउनुहुनेछ 125 RON को बोनस — त्यो पनि मेरो promo code RAJANB83 प्रयोग गर्दा!”
6 months ago (edited) | [YT] | 2
View 1 reply