नमस्ते 🙏
यो Rajan Baral को official YouTube channel हो।
यस channel मा Nepal बाट Europe का देश हरु जस्तै Poland ,Romania अरु हरु देश आउन चाहने Nepali दाजु–भाइहरूका लागि useful information videos बनाइन्छ।
यहाँ तपाईंले Europe work visa, job information, salary, documents, accommodation, Europe life style, rules & laws र daily practical tips सम्बन्धी सही र वास्तविक जानकारी पाउनुहुनेछ।
Europe जाने योजना बनाउँदै हुनुहुन्छ वा यहाँ काम गर्दै बस्दै हुनुहुन्छ भने, यो channel तपाईंका लागि नै हो।
Nepal to Europe related latest updates र real experience जान्न channel लाई Subscribe गर्न नबिर्सनुहोस्।
धन्यवाद 🙏
Shared 1 month ago
247 views