भिडियो विशेषगरी नेपालबाट Romania मा आउन चाहने वा delivery काम सुरु गर्न चाहने साथीहरूको लागि हो।

Romania मा Glovo र Wolt delivery काम कसरी सुरु गर्ने भनेर सम्पूर्ण जानकारी दिएको छु 🇷🇴🇳🇵


🔹 के-कस्तो काम हुन्छ?
🔹 कस्तो document चाहिन्छ?
🔹 कति earning हुन्छ?
🔹 Glovo & Wolt मा कसरी join गर्ने?

👉 सबै जानकारी भिडियोमा छ 🙌

👉 Subscribe गर्न नबिर्सनुहोस् ताकि यस्तो जानकारीमूलक भिडियोहरू छुट्न नपाओस्।






..










.








.










.










www.tiktok.com/@rajanbaral04