Salute Nepal Media

मेराे YouTube च्यानलमा स्वागत छ । विभिन्न स्थानहरुमा गएर भिडियो खिचेर मिक्सिङ गरी राम्रो भिडियो बनाएर तपाईहरुलाई देखाउने मेरो प्रयास छ । मैले गरेको सानो भएपनि यो प्रयासलाई तपाईहरुले सम्मान गर्नुहुने छ भन्ने अपेक्षा लिएको छु । यदि हजूरले याे च्यानल Subscribe गर्नु भएकाे छैन भने Subscribe गरिदिनुस् है । त्यसपछि Like, Comment र Share गरिदिनु है । अनि मैले पोष्ट गरेका भिडियोहरु हेर्न पाउनु हुने छ । यदि तपाईको घर, टोल, गाउँ र नगरमा भिडियोमा पस्कन लायक विषय वस्तु भएका हामीलाई सम्पर्क गर्नुहोस् । हामी भिडियो मार्फत तपाईको काम, ठाम र नामलाई उठान गर्ने छौं । अवश्य सम्झनुस् है । contact mobile number 9846098859