मेराे YouTube च्यानलमा स्वागत छ । विभिन्न स्थानहरुमा गएर भिडियो खिचेर मिक्सिङ गरी राम्रो भिडियो बनाएर तपाईहरुलाई देखाउने मेरो प्रयास छ । मैले गरेको सानो भएपनि यो प्रयासलाई तपाईहरुले सम्मान गर्नुहुने छ भन्ने अपेक्षा लिएको छु । यदि हजूरले याे च्यानल Subscribe गर्नु भएकाे छैन भने Subscribe गरिदिनुस् है । त्यसपछि Like, Comment र Share गरिदिनु है । अनि मैले पोष्ट गरेका भिडियोहरु हेर्न पाउनु हुने छ । यदि तपाईको घर, टोल, गाउँ र नगरमा भिडियोमा पस्कन लायक विषय वस्तु भएका हामीलाई सम्पर्क गर्नुहोस् । हामी भिडियो मार्फत तपाईको काम, ठाम र नामलाई उठान गर्ने छौं । अवश्य सम्झनुस् है । contact mobile number 9846098859
Salute Nepal Media
नेपाल र उज्बेकिस्तान महिला फुटबल लाइभ
https://www.youtube.com/watch?v=qvYgI...
1 year ago (edited) | [YT] | 0
View 0 replies
Salute Nepal Media
फोटोमा देखिएको शालीन व्यक्तिको नाम केहो ?
#viral
2 years ago | [YT] | 7
View 0 replies
Salute Nepal Media
7th smart village gold cup 2081 tie sheet
2 years ago | [YT] | 3
View 0 replies
Salute Nepal Media
विश्वमा सबैभन्दा अग्लो हिमाल नेपलको सगरमाथा हो भने दोश्रो अग्लो हिमाल कुन हो ?
2 years ago | [YT] | 3
View 1 reply
Salute Nepal Media
मध्यरातमा सूर्य देखिने शहर कुन हो ?
Which city sees the sun at midnight?
2 years ago | [YT] | 3
View 1 reply
Salute Nepal Media
नेपालको बदलिँदो संक्रमणकालीन राजनीतिमा स्वार्थमा नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र को साँठगाँठ भयो । अहिले तिक्ततापछि माओवादी केन्द्र र नेकपा एमालेको सम्बन्ध बढेको छ । यसले हाम्रो देशलाई फाईदा हुन्छ कि बफाईदा ? तपाईंको विचार 🙏
2 years ago | [YT] | 0
View 0 replies
Salute Nepal Media
२०८४ सालमा कुन दललाई तपाईको समर्थन रहन्छ ?
Which party will you support in 2084?
2 years ago | [YT] | 3
View 0 replies
Salute Nepal Media
village life.
2 years ago | [YT] | 5
View 0 replies
Salute Nepal Media
राजा बिरेन्द्रको बंश नास कहिले गरिएको थियो ?
2 years ago | [YT] | 3
View 2 replies
Salute Nepal Media
मानौं, लाइनमा तपाईं शुरूबाट र अन्तिमबाट ११ नम्बरमा हुनुहुन्छ । अब भन्नुहोस् तपाईंको लाइनमा कति जना छन् ?
2 years ago | [YT] | 1
View 0 replies
Load more