Rabi Balen & Kulman

Welcome Rabi Balen &Kulman channel .
It’s a news based channel from Nepal .
Rastriy Swotantra party And Kulman Ghising supporter ...

तपाईले यस च्यानलमा रबि, बालेन र कुलमान घिसिङका गतिविधिहरुबारे थाहा पाउनुहुनेछ । उहाँहरुको गतिविधिलाई समाचार वा अन्य शैलीमा यस च्यानलमार्फत प्रस्तुत गरिनेछ । साथै, समसामयिक राजनीतिक बिषयहरुमा पनि समाचारहरु, बिचार वा अन्तरवार्ताहरु अपलोड हुनेछन् ।