Rabi Balen & Kulman

Welcome Rabi Balen &Kulman channel .
It’s a news based channel from Nepal .
Rastriy Swotantra party And Kulman Ghising supporter ...

तपाईले यस च्यानलमा रबि, बालेन र कुलमान घिसिङका गतिविधिहरुबारे थाहा पाउनुहुनेछ । उहाँहरुको गतिविधिलाई समाचार वा अन्य शैलीमा यस च्यानलमार्फत प्रस्तुत गरिनेछ । साथै, समसामयिक राजनीतिक बिषयहरुमा पनि समाचारहरु, बिचार वा अन्तरवार्ताहरु अपलोड हुनेछन् ।


Rabi Balen & Kulman

तपाईको बिचारमा रास्वपाको कूल सिट संख्या कति आउँछ होला ?
Pls subscribe channel also

2 months ago | [YT] | 2

Rabi Balen & Kulman

कांग्रेस, एमाले, माओवादी (नेकपा) को सर्वनाक हार भएको प्रति तपाईको भनाई के छ ?
Pls subscribe channel also .

2 months ago | [YT] | 2

Rabi Balen & Kulman

के रास्वपाले दुई तिहाई (१८४ सिट) ल्याउँछ ?
Pls subscribe channel aslo .

2 months ago | [YT] | 1

Rabi Balen & Kulman

इटरीमा जनसभा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको शक्ती प्रदर्शन कस्तो लाग्यो ?
pls subscribe channel also .

3 months ago | [YT] | 14

Rabi Balen & Kulman

६ फागुनबाट रबि र बालेनले सँगै देशभर आमसभामा उपस्थिति जनाउने लागेकोप्रति तपाईको धारणा के छ ? Pls subscribe channel also .

3 months ago | [YT] | 3

Rabi Balen & Kulman

बिगतमा जनताको घरै नटेकी चुनाव जित्दै आएका केपी ओली यसपटक झापाका प्रत्येक मतदाता किन भेट्दैछन् ?
Pls subscribe channel also .

3 months ago | [YT] | 4

Rabi Balen & Kulman

आगामी प्रधानमन्त्री को हुनुपर्छ जस्तो लाग्छ ?
pls subscribe channel also .

3 months ago | [YT] | 5

Rabi Balen & Kulman

आसन्न निर्वाचनपछि कूल २ सय ७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउला ?
Pls subscribe channel also .

3 months ago | [YT] | 9

Rabi Balen & Kulman

T-20 विश्वकप क्रिकेट अन्तर्गत आज भएको नेपाल र इंग्ल्याण्डबीचको खेलबारे तपाईको प्रतिक्रिया के छ ?
Pls subscribe channel also ...

3 months ago | [YT] | 0

Rabi Balen & Kulman

बालेनले फेसबुक स्टाटसमार्फत ‘देशैभरी माया मात्र रहेछ’ रहेको कुरा तपाईलाई कस्तो लाग्यो ?
Pls subscribe channel also .

3 months ago | [YT] | 2