'दि जिएस टाईम्स' मा स्वागत छ ।
यस च्यानल दैनिक ब्रेकिङ्ग न्युजहरु Upload गरिन्छ । यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया Subscribe गरेर जानुहोला ।
Business enquiry : thegstimes@gmail.com
Please subscribe Curiosity Guide channel for new videos regarding various subjects.
You can also visit our website: www.thegstimes.com
------- Please Subscribe our Channel --------
-------------Thanks for Watching------------
The GS Times
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।
अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो ।
Video : www.youtube.com/shorts/J3hf71...
4 weeks ago | [YT] | 4
View 0 replies
The GS Times
गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
#DIPAK_MANAGE
1 year ago | [YT] | 8
View 1 reply
The GS Times
पोखरीभित्र उभिएर उदाउँदो सूर्यलाई आराधना गर्दै भक्तजन ।
Full VIDEO : https://youtu.be/8OOdjoCfiM8
1 year ago | [YT] | 4
View 0 replies
The GS Times
Hong Kong Sixes मा अस्ट्रेलिया जस्तो बिश्वको नम्बर एक टिमलाई हराएर सनसनीपुर्ण जित निकालेकोमा नेपाली टिमलाई हार्दिक बधाई छ!!
Full Video : https://www.youtube.com/watch?v=IUEe3...
1 year ago | [YT] | 13
View 2 replies
The GS Times
प्रधानमन्त्री ओलीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ...
FULL VIDEO :- youtube.com/live/2gSEaZqEJNI?feature=share
1 year ago | [YT] | 16
View 1 reply
The GS Times
सुहाङ नेम्वाङ-अधिवक्तादेखि सांसदसम्मको यात्रा
FULL VIDEO : https://youtu.be/fg6O0PWgjbg
1 year ago | [YT] | 8
View 0 replies
The GS Times
मस्जिदमा ईद मुबारक
#Eidmubarak
1 year ago | [YT] | 10
View 0 replies
The GS Times
मन्त्रालयको कार्यकक्ष आफै सफा गर्ने संस्कृतिमन्त्री सुदन किरातीको यो शैली तपाईंलाई कस्तो लाग्यो ?
भिडियाे : https://youtu.be/NloeZXf4-Ig?si=a4M-T...
2 years ago | [YT] | 16
View 4 replies
The GS Times
Captain Rohit Paudel with his 4 wicket spell brings victory to the #Rhinos in the first match of Nepal Canada Bilateral Series 🔥
#WorldCupYear2024 | #NEPvCAN
2 years ago | [YT] | 8
View 0 replies
The GS Times
झिलिमिली जानकी मन्दिर
आइतबार साँझ बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर: अजयकुमार साह/रासस
2 years ago | [YT] | 149
View 1 reply
Load more