जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो। नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए। लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर १७१ रन पूरा गर्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐेरीले सर्वाधिक ५० रन, कुशल भुर्तेलले ४३ रन र आशिफ शेखले ३३ रन बनाए। यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेपछि नेपाल सूपर ८ मा पुग्ने सम्भावनाबाट बाहिरिइसकेको थियो। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट १७१ रनको लक्ष्य पाएको छ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो। त्यस क्रममा स्कटल्यान्डले ७ विकेट गुमायो।
नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।
स्कटल्यान्डका ओपनर माइकल जन्सले सर्वाधिक ७१ रन बनाए।
नेपालले यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेको छ र ऊ अङ्कतालिकामा आफ्नो समूहको पुछारमा छ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
नेपाल सूपर ८ मा पुग्ने लक्ष्यका साथ विश्वकपमा गएको बताइएको थियो।
#BBCNepali#NepalCricket#T20WorldCup
जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सुरुमा फील्डिङ गर्ने भएको छ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल नेपाली समयअनुसार मङ्गलवार साँझ ७:१५ बजे सुरु हुने छ।
त्यसअघि टस जितेर कप्तान रोहित पौडेलले फील्डिङ गर्ने निर्णय गरेका हुन्। नेपालले यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेको छ र ऊ अङ्कतालिकामा आफ्नो समूहको पुछारमा छ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
नेपाल सूपर ८ मा पुग्ने लक्ष्यका साथ विश्वकपमा गएको बताइएको थियो।
BBC News Nepali
टी२० क्रिकेट खेलाडीहरूबारे कति थाहा छ? यो इन्टर्याक्टिभ गेम खेलेर जाँच्नुहोस्
गेम खेल्नुहोस् : bbc.in/4c2rzoc
#BBCNepali #T20WorldCup #Cricket
30 seconds ago | [YT] | 0
View 0 replies
BBC News Nepali
नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय चासोको एउटा मुद्दा
पूरा समाचार : bbc.in/4rRjves
#BBCNepali #HumanTrafficking #USImmigration
2 hours ago | [YT] | 13
View 0 replies
BBC News Nepali
नेपालको हिमाली क्षेत्रमा बसोबास भएका शेर्पा समुदायले बुधवार चान्द्रमानको पात्रोमा आधारित नयाँवर्ष 'ग्याल्पो ल्होसार' मनाएको छ।
काठमाण्डूमा रहेका शेर्पा समुदायका केही सदस्यहरू उक्त पर्व मनाउन सिफलचौरमा भेला भएका थिए।
केही तस्बिरहरू हेर्नुहोस्।
#BBCNepali #GyalpoLhosar #Culture
2 hours ago | [YT] | 45
View 2 replies
BBC News Nepali
घोषणापत्र नल्याउने र छुट्टै खाता नखोल्ने उम्मेदवार तथा दललाई कारबाही गर्नेबारे के व्यवस्था छ?
पूरा समाचार : bbc.in/3Om8jZ2
#BBCNepali #NepalElection #NepalPolitics
5 hours ago | [YT] | 20
View 0 replies
BBC News Nepali
जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको छ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो।
नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए।
लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर १७१ रन पूरा गर्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐेरीले सर्वाधिक ५० रन, कुशल भुर्तेलले ४३ रन र आशिफ शेखले ३३ रन बनाए।
यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेपछि नेपाल सूपर ८ मा पुग्ने सम्भावनाबाट बाहिरिइसकेको थियो।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
#BBCNepali #NepalCricket #T20WorldCup
20 hours ago | [YT] | 359
View 4 replies
BBC News Nepali
के जारी टी२० विश्वकपमा आफ्नो अन्तिम खेल नेपालले जित्ला? कृपया कमेन्ट गर्नुहोस्
#BBCNepali #NepalCricket #T20WorldCup
22 hours ago | [YT] | 80
View 3 replies
BBC News Nepali
जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट १७१ रनको लक्ष्य पाएको छ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो। त्यस क्रममा स्कटल्यान्डले ७ विकेट गुमायो।
नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।
स्कटल्यान्डका ओपनर माइकल जन्सले सर्वाधिक ७१ रन बनाए।
नेपालले यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेको छ र ऊ अङ्कतालिकामा आफ्नो समूहको पुछारमा छ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
नेपाल सूपर ८ मा पुग्ने लक्ष्यका साथ विश्वकपमा गएको बताइएको थियो।
#BBCNepali #NepalCricket #T20WorldCup
22 hours ago | [YT] | 271
View 4 replies
BBC News Nepali
रवि लामिछानेसम्म घुमीफिरी आइपुग्न सक्ने अर्को अप्ठेरो
पूरा समाचार : bbc.in/4aGAcCB
#BBCNepali #RabiLamichhane #NepalPolitics
23 hours ago (edited) | [YT] | 36
View 1 reply
BBC News Nepali
जारी टी२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सुरुमा फील्डिङ गर्ने भएको छ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल नेपाली समयअनुसार मङ्गलवार साँझ ७:१५ बजे सुरु हुने छ।
त्यसअघि टस जितेर कप्तान रोहित पौडेलले फील्डिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेको छ र ऊ अङ्कतालिकामा आफ्नो समूहको पुछारमा छ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
नेपाल सूपर ८ मा पुग्ने लक्ष्यका साथ विश्वकपमा गएको बताइएको थियो।
#BBCNepali #NepalCricket #T20WorldCup
1 day ago | [YT] | 167
View 4 replies
BBC News Nepali
बाङ्ग्लादेशको नयाँ सरकार कस्तो? मुख्य कार्यभार केके?
पूरा समाचार : bbc.in/4qJse1k
#BBCNepali #Bangladesh #TariqueRahman
1 day ago (edited) | [YT] | 30
View 0 replies
Load more