This is Nepali Actress video channel.
We post news, views and interviews of Nepali actresses.

यो च्यानलमा फिल्म अभिनेत्रि र मोडलहरुको बारेमा मात्र चर्चा गरिन्छ ।
यो च्यानल का भिडियोहरुमा आवाज दिने आनन्द नेपालको आफ्नै च्यानल पनि छ -- youtube.com/user/n3p2


NepaliActress

भोट हालेपछि .. .सुरक्षा पन्त, गरिमा शर्मा, रिस्ता बस्नेत, रेखा थापा, दिपाश्री निरौला

10 hours ago | [YT] | 4

NepaliActress

काठमाण्डौँ ५ का मतदाता हुनु हुन्छ भने ... भोट हाल्ने नहाल्ने तपाइको इच्छा ... उहाँको स्ट्याटस् चाँहि हेर्नुस् ...

1 day ago (edited) | [YT] | 1

NepaliActress

ह्याप्पी होली ... मत दिँदा सहिदहरुलाई सम्झिऔँ,!!

2 days ago | [YT] | 14

NepaliActress

नम्राताको ==> https://youtu.be/80EvTBAigao पोष्टका कमेन्ट सबै उस्तै छन् ...

4 days ago | [YT] | 3

NepaliActress

भ्यानिटी ==>https://youtu.be/UdL7UhP8muM बिषयमा तुच्छ प्रतिक्रिया दिएको मा ज्योति मगरले घुमाएर माफी मागेको होला यो "रोयल खानदान" भन्दै-->> "बिहे भव्य र राजकिय देखिन लाई हेलिकप्टर होइन खानदान र परम्परा म्याटर गर्दो रैछ भन्ने नीति शाह को बिहे हेरेर था भो😂😂😂... पैसा ले मातिएका हेलिकप्टरे सेलिब्रेटी हरु जति नै टाटछाट गरेनी स्वाङ भन्दा भ्वाङ ठूलो जस्तो लाउने के हामी गरिब लाई फेरि🤣🤣🤣... रोयल खानदान नि नभाको स्वाङ पार्ने पैसा नि नभाको हामी जस्ता गरिब को कामै अरु को हेर्ने र कुरा काट्ने हो माइण्ड नगर्नु है कसै सङ्ग मेल खाएमा मा यो गरिब लाई माफ गर्दिनु..."

6 days ago | [YT] | 3

NepaliActress

नीतिको बिहे ==> https://youtu.be/2oagHms1oF0

1 week ago | [YT] | 29

NepaliActress

गयो !! ... दुलाहालाई ढोग्ने जमाना .... गयो !!

1 week ago | [YT] | 0

NepaliActress

बिहे भो .... (१० महिना लगाएर https://youtu.be/raSVn23W0wY) बधाइ छ !! शुखद दाम्पत्य जीवनको शुभकामना!

1 week ago (edited) | [YT] | 20

NepaliActress

केही महिना अघिको https://youtu.be/OE2KtbnS9qM एलिना र विष्णुको भनाइ

2 weeks ago | [YT] | 13