आजको दिन तिमीले यो धर्तीमा पाइला टेकेको दिन आजको दिन यो निराश अनुहारमा तिम्रो आगमनले खुसीको बहार ल्याएको दिन आजको दिन उनी अनि म आमाबुबा बन्ने सौभाग्य पायको दिन अनि एक महिला नै सृष्टि हो भन्ने नजिकबाट देखेको आभास भएको दिन त्यसैले यो दिन मलाई धेरै अविस्मरणीय छ बाबु आज तिम्रो जन्मदिन तिमीलाई मुटुभरिको माया अनि करोडौं शुभकामना छ ज्ञानी हुनु स्वस्थ रहनु दीर्घायु हुनु ठूलो मान्छे होइन असल मान्छे बन्नु तिम्रो हरेक पाइलामा सफलता मिलोस तिम्रो जीवनमा कहिल्यै पनि बाधा अर्चन आई नलागोस यदि आइलागे तापनि भगवानले सजिलैसँग सामना गर्ने शक्ति दिउन फेरि पनि जन्म दिनको धेरै धेरै शुभकामना सानू छोरो Happy birthday to you sanu 🌎️❤️ साथै १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमजीवि दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Rajan Sunar
कृपया subscribe गरेर साथ दिनुहोला 🇳🇵🙏
4 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
🇳🇵❤️
5 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
❤️💔😭
5 months ago | [YT] | 1
View 0 replies
Rajan Sunar
सारै राम्रो लाग्यो हजुरको सब्द अनि आवाज सफलताको शुभकामना मैले पनि मेरो च्यानल बाट सेयर गरेको छु सबै जनाले हेर्दिनु होला
7 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
❤️
7 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
❤️
7 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
सफलताको शुभकामना @rupeshkarki14
7 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
subscribe now
8 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
❤️🙏
9 months ago | [YT] | 0
View 0 replies
Rajan Sunar
आजको दिन तिमीले यो धर्तीमा पाइला टेकेको दिन आजको दिन यो निराश अनुहारमा तिम्रो आगमनले खुसीको बहार ल्याएको दिन आजको दिन उनी अनि म आमाबुबा बन्ने सौभाग्य पायको दिन अनि एक महिला नै सृष्टि हो भन्ने नजिकबाट देखेको आभास भएको दिन त्यसैले यो दिन मलाई धेरै अविस्मरणीय छ बाबु आज तिम्रो जन्मदिन तिमीलाई मुटुभरिको माया अनि करोडौं शुभकामना छ ज्ञानी हुनु स्वस्थ रहनु दीर्घायु हुनु ठूलो मान्छे होइन असल मान्छे बन्नु तिम्रो हरेक पाइलामा सफलता मिलोस तिम्रो जीवनमा कहिल्यै पनि बाधा अर्चन आई नलागोस यदि आइलागे तापनि भगवानले सजिलैसँग सामना गर्ने शक्ति दिउन फेरि पनि जन्म दिनको धेरै धेरै शुभकामना सानू छोरो
Happy birthday to you sanu 🌎️❤️
साथै १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमजीवि दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
9 months ago | [YT] | 2
View 0 replies
Load more