Manish Ride Nepal

“Welcome to Manish Ride Nepal – गाउँ देखि सहर सम्मको वास्तविक यात्रा!”


“Namaste! म Manish, गाउँदेखि सहरसम्म घुम्ने एक travel enthusiast.
नेपालका लुकेका सुन्दर गाउँ, शहर, बाटो, संस्कार अनि off-road ride अनुभव तपाईंहरूसम्म पुर्‍याउने मेरो मिशन हो।
Join me in Manish Ride Nepal – हर यात्रा एउटा कथा हो।”