English speaking Hub

के तपाईँ English language कसरी सिक्ने भन्ने सोचमा हुनुहुन्छ?
Basic देखि Advanced सम्म English Speaking Hub मा physical class को नयाँ कक्षा सुरु हुदैँछ।

यदि हो भने, English Speaking Hub might be the perfect place for you. यहाँ तपाईँले basic to advanced grammar को course लाई मात्र तीन महिनाको duration मा complete गर्न सक्नुहुन्छ। जसमा basic grammar, basic speaking, advanced grammar, advanced speaking, presentation, vocabulary, र public speaking जस्ता सबै महत्वपूर्ण कुराहरू included छन्।

हाम्रा सुविधाहरू:
सजिलो र प्रभावकारी तरिकाले English सिकाइने
जुनसुकै उमेरका व्यक्तिले पनि class join गर्न सक्ने
दक्ष र अनुभवी शिक्षकहरूद्वारा physical को व्यवस्था
तपाईँको English speaking लाई सुधार गर्न daily practice गराइने

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: फोन: 015904660 / 9761768720
हाम्रो ठेगाना: Tinkune Glass House, 3rd Floor, Kathmandu
English Speaking Hub मा अंग्रेजी बोल्ने तपाईँको पालो!
#english #languages #nepalienglish #englishnepali #kathmandu