आदरणीय दर्शकवृन्द नमस्कार । यदि तपाइँ घुमघाम, सहासिक यात्रा र विविध नेपाली संस्कृतिसँग रमाउन चाहनुहुन्छ भने हामी तपाइँलाई यस भ्लग मार्फत् त्यसप्रकारको स्वाद पस्कने प्रयास गरिरहेका छौं । नयाँ र सुन्दर गन्तव्यहरुको पहिचान, स्थानीय परम्पराबारे बुझ्ने मौका र अनेक प्रकारका जीवनशैलीको अनुभव समेत यस च्यानलमार्फत् बाँड्ने प्रयास गर्ने छौं । आउनुस्, सँगै घुमौं, सिकौं र अविष्मरणीय सम्झनाहरु बटुलौं । सुझाव र प्रतिक्रियाको अपेक्षासहित यस च्यानलाई सब्सक्राइव गरीदिनुहुने छ भन्ने विश्वास गर्दछौं । धन्यवाद ।