You too Technical

नमस्कार साथीहरु हाम्रो You too technical channel को तर्फ़ बाट यहाँ हरुलाई स्वागत छ।
यो यु टू टेक्निकल च्यानल सिर्जना गर्नुको मुख्य हाम्रो उदेश्य टेक्निकल र प्राविधिक ज्ञान शेर गर्नु हो। हजुरहरु देश विदेश जहाँ हुनुहुन्छ। यस च्यानल बाट तपाइले नेपाली भाषामा ज्ञान लिन सक्नुहुनेछ। यस च्यानेल अन्तर्गत इलेक्ट्रिकल,मेकानिकल,प्लम्बर, वेल्डिंग,इलेक्ट्रोनिक्स, रिपियर तथा मेंटानेन्स, फ्रिज, ए सी, मोटर रिवईनिङ्ग,industrial wiring , सिंगल फेश, थ्री फेश wiring तथा बिजनेश idea प्राविधिक ज्ञान र स्वास्थ्य सम्बन्धि विडियो बनाउनेछौ । साथीहरु याँहाहरुलाई पनि टेक्नोलोजी सम्बन्धि रुचि छ भने कृपया यो चंनेललाई सब्सक्राइब गर्नुहोला । ताकी प्राविधिक ज्ञानको विडियो हजुरहरु समक्षा सहितरिकाले आइपुगोस ।
धन्यवाद

The You Too Technical channel is a platform for sharing technical knowledge in Nepali, covering topics such as electrical, mechanical, plumbing, welding, electronics, repair, maintenance, and business ideas with health related . Friends you are also interested Please subscribe.







1:36

Shared 11 months ago

73 views

1:18

Shared 1 year ago

4 views

4:00

Shared 1 year ago

3 views