नमस्कार साथीहरू मेरो यस "Tech view nepal च्यानलमा तपाइहरुलाई स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य टेक्निकल टिप्स, नयाँ जानकारी, टेक्नोलोजीकल जानकारी, नयाँ प्राविधिक ज्ञान, र अन्य धेरै विषयहरुमा ज्ञान उपलब्ध गराउनु हो । जसले तपाइलाई केहि टेक्नोलोजी ज्ञान दिन सकोस् र साथसाथै रमाइलो मनोरञ्जन गरोस भन्ने विश्वास लिएको छु।। यस tech view nepal च्यानलबाट नेपाली भाषामा टेक्निकल सम्बन्धि ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस Tech view nepal च्यानल बाट टेक्नोलोजी टिप्सको बारेमा उत्कृष्ट सरल तरिकाले बुझ्ने गरि टेक्निकल ज्ञान दिने प्रयास गर्नेछु। तपाइँहरुलाई धेरै टेक्निकल सम्बन्धि नयाँनयाँ भिडियो प्रस्तुत गर्ने छु ।।।

साथीहरू यदि तपाईहरुलाई टेक्निकल सम्बन्धि धेरै रुचि छ भने कृपया tech view nepal youtube च्यानललाई subscribe गरि आउने भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु । धन्यवाद ।।

Myself: prakash Bahadur budha
from: mellekh-02-risidaha achham

For: Sponsor and business inquiries:
techviewnepal2023@gmail.com

By : TECH VIEW NEPAL YouTube channel in nepal


Tech view nepal

अरूको नाममा भएको NTC SIM आफ्नो नाममा बनाउने तरिका
https://youtu.be/fWq3cxWKkFA

17 hours ago | [YT] | 2

Tech view nepal

अब नेपाली कांग्रेसका सभापति को ?

1 day ago | [YT] | 10

Tech view nepal

YouTuber बन्ने चाहना छ भने हाम्रो अर्को यो च्यानल बाट A to Z जानकारी दिने छु।आउनुहोस् आजै संगै सुरु गरम।youtube.com/@budhaprakash26?si=98FhSPIKprXObYKK

1 day ago | [YT] | 4

Tech view nepal

YouTuber बन्ने चाहना छ भने हाम्रो अर्को यो च्यानल बाट A to Z जानकारी दिने छु।आउनुहोस् आजै संगै सुरु गरम।youtube.com/@budhaprakash26?si=98FhSPIKprXObYKK

1 day ago | [YT] | 2

Tech view nepal

तपाईहरु के सिक्न इच्छुक हुनुहुन्छ?

3 days ago | [YT] | 4

Tech view nepal

Long time investment को लागी है। https://youtu.be/yN1GD0SOGgc

3 days ago | [YT] | 2

Tech view nepal

अबको चुनाब पछि को प्रधानमन्त्री बन्लान्??

1 week ago | [YT] | 18

Tech view nepal

म तपाईंहरूलाई अर्को channel बाट YouTube सम्बन्धी A to Z सिकाउने छू सिक्न चाहानु हुन्छ कि चाहानु हुन्न।।

2 weeks ago | [YT] | 6