नमस्कार साथीहरू मेरो यस "BUDHA PRAKASH' Technical YouTube च्यानलमा तपाइहरुलाई स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य टेक्निकल टिप्स, नयाँ जानकारी, टेक्नोलोजीकल जानकारी, YOUTUBE GROW Tips, YouTube SEO र YouTube मा zero knowledge बाट complete YouTube creator बनाउने अनि धेरै विषयहरुमा ज्ञान उपलब्ध गराउनु मेरो उद्देश्य हो । जसले तपाइलाई केहि टेक्नोलोजी ज्ञान दिन सकोस् र साथसाथै रमाइलो मनोरञ्जन गरोस भन्ने विश्वास लिएको छु।। यस
BUDHA PRAKASH' YouTube च्यानलबाट नेपाली भाषामा टेक्निकल सम्बन्धि ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस BUDHA PRAKASH' YouTube च्यानल बाट टेक्नोलोजी टिप्सको बारेमा उत्कृष्ट सरल तरिकाले बुझ्ने गरि टेक्निकल ज्ञान दिने प्रयास गर्नेछु। तपाइँहरुलाई धेरै टेक्निकल सम्बन्धि नयाँनयाँ भिडियो प्रस्तुत गर्ने छु ।।।
WELCOME TO MY BUDHA PRAKASH' TECHNICAL YOUTUBE CHANNEL ALL YOUTUBE GROW TIPS PLEASE SUBSCRIBE ME
how to create New youtube channel in nepali ? youtube channel kasari kholne | youtube kasari banaune
Shared 3 hours ago
14 views