नमस्कार साथीहरू, हाम्रो यस "Tecno-Dev" च्यानलमा तपाईहरुलाई स्वागत छ । याे च्यानल बनाउनुकाे मेन उदेश्य कम्प्युटर शिक्षाक्षेत्र र अन्य विषयहरूमा प्राविधिक ज्ञान र यो च्यानल मार्फत उपलब्ध गराउनु हो । जस्ले तपाईंलाई केहि ज्ञान दिन सकोस र साथ साथै तपाईलाई जानकारी पनि प्रदान गराेस भने विश्वास लिएकाे छु । । यश च्यानलबाट तपाईलाई नेपाली भाषा र अङ्ग्रेजी भाषामा कम्प्युटरको ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत कम्प्युटरकाे बारेमा उत्कृष्ट ज्ञान दिनेछु । तपाइलाई धेरै जानकारी मुलक भिडियाे प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाइलाई कम्प्यूटरमा विशेष रूचि छ भने कृप्या "Tecno-Dev" लाई subscribe गर्दिनुहाेला ।
धन्यवाद ।
My Self :- Dev Narayan Yadav
From:- Siraha, Mirchaiya


6:44

Shared 1 year ago

167 views