Himal Dragon Fruits Farm

नमस्ते 🙏 हाम्रो यस Himal Dragon Fruits Farm युट्युब च्यानलमा स्वागत छ।
हामी यस च्यानल मार्फत ड्रागन फ्रुट्स सम्बन्धि खोजमुलक र जानकारीमुलक भिडियोहरु प्रदान गर्नुका साथै
हाम्रो फार्म मा हुने गतिविधि तपाईहरुलाइ देखाउदछौ ।
साथै सकेसम्म नेपाली ड्रागन फ्रुट्स व्यवसायीहरुसंगको कुराकानी लाई पनि उच्च- प्राथमिकताका साथ प्रचार प्रसार गरि किसान लाई ब्यापारी र ब्यापारी लाई पाएक पर्ने किसान सम्म जोड्ने प्रयास गर्ने छौ ।
तसर्थ ड्रागन फ्रुट्स ब्यापारी र किसान हाम्रो यस च्यानललाइ Subscribe गरि जोडिन सक्नुहुन्छ ।

यदि तपाई ड्रागन फ्रुट्सको व्यवसायीक खेती गर्नुहुन्छ र यस च्यानल मार्फत आफ्नो व्यवसायीको भिडियो सामाग्री राख्न चाहनुहुन्छभने पनि हामिलाइ तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ वा मेल गर्न सक्नुहुन्छ ।


प्रायोजक वा ब्यापार सोधपुछका लागि मात्र ।

For Sponsor Or Busness Inquiries :
Email- HimalDragonFruitsFarm@Gmail.Com
सम्पर्क नम्बर - 9862703084 , whatsApp आदिका लागि



Thank You So Much ❣️