Himal Dragon Fruits Farm

नमस्ते 🙏 हाम्रो यस Himal Dragon Fruits Farm युट्युब च्यानलमा स्वागत छ।
हामी यस च्यानल मार्फत ड्रागन फ्रुट्स सम्बन्धि खोजमुलक र जानकारीमुलक भिडियोहरु प्रदान गर्नुका साथै
हाम्रो फार्म मा हुने गतिविधि तपाईहरुलाइ देखाउदछौ ।
साथै सकेसम्म नेपाली ड्रागन फ्रुट्स व्यवसायीहरुसंगको कुराकानी लाई पनि उच्च- प्राथमिकताका साथ प्रचार प्रसार गरि किसान लाई ब्यापारी र ब्यापारी लाई पाएक पर्ने किसान सम्म जोड्ने प्रयास गर्ने छौ ।
तसर्थ ड्रागन फ्रुट्स ब्यापारी र किसान हाम्रो यस च्यानललाइ Subscribe गरि जोडिन सक्नुहुन्छ ।

यदि तपाई ड्रागन फ्रुट्सको व्यवसायीक खेती गर्नुहुन्छ र यस च्यानल मार्फत आफ्नो व्यवसायीको भिडियो सामाग्री राख्न चाहनुहुन्छभने पनि हामिलाइ तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ वा मेल गर्न सक्नुहुन्छ ।


प्रायोजक वा ब्यापार सोधपुछका लागि मात्र ।

For Sponsor Or Busness Inquiries :
Email- HimalDragonFruitsFarm@Gmail.Com
सम्पर्क नम्बर - 9862703084 , whatsApp आदिका लागि



Thank You So Much ❣️




Himal Dragon Fruits Farm

हाम्रो च्यानलको भिडियो section मा यस सम्बन्धि बिस्तृतमा भिडियो राखिदिएका छौ हेर्न नभुल्नुहोला है!!

2 months ago | [YT] | 2

Himal Dragon Fruits Farm

Do You Like Dragon Fruit ?

3 months ago | [YT] | 11

Himal Dragon Fruits Farm

Do you like dragon fruit?

3 months ago | [YT] | 0

Himal Dragon Fruits Farm

यो इजराएली सुपर क्रसको सबैभन्दा राम्रो वृक्स र साइज भएको dragon fruit हो यस सम्बन्धि बिस्तृतमा भिडियो आउदैछ प्रतीक्षा गर्नुहोला।

3 months ago | [YT] | 5

Himal Dragon Fruits Farm

बडा दशैँको प्रथम दिन - घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !

3 months ago | [YT] | 2

Himal Dragon Fruits Farm

लोगो फेरियो नि!! कतिले थाहापाउनुभएको थिएन ?

3 months ago | [YT] | 2

Himal Dragon Fruits Farm

यस सम्बन्धि बिस्तृतमा भिडियो राखिदिएका छौ हेर्न नछुटाउनु होला है?

5 months ago | [YT] | 2

Himal Dragon Fruits Farm

यो कुन प्रजातिको dragon fruit होला अनुमान लगाउनुहोस । बाँकी जानकारी भिडियो मार्फत राखिदिएका छौ हेर्न नभुल्नुहोला।

6 months ago | [YT] | 7

Himal Dragon Fruits Farm

तपाईंलाइ कुन रंगको Draagan fruits मन पर्छ ?

6 months ago | [YT] | 2

Himal Dragon Fruits Farm

बर्षातयाम सुरु भएसंगै ड्रागन फ्रुट्सका बिरुवालाइ पानीजन्री रोगहरु बाट कसरी बचाउने र कुन औषधि प्रयोग गर्ने भन्ने बिषयमा भिडियो बनाएर राखिदिएका छौ हेर्न नछुयाउनुहोला।

6 months ago | [YT] | 5