Radio Parasi 90.2 MHz

पश्चिम नवलपरासीको पहिलो रेडियो स्टेशन सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज नवलपरासी (ब.सु.प.) को सदरमुकाम परासीमा अवस्थित एउटा स्थानीय सामुदायिक रेडियो स्टेशन हो । यो रेडियो समुदायका लागि सूचना, मनोरञ्जन र शिक्षाको प्रमुख स्रोत हो । रेडियो परासीले स्थानीय समाचार र अपडेटहरू, विशेष समाचार र घटनाहरू कभर गर्नुका साथै संगीत कार्यक्रमहरू, संवाद कार्यक्रम प्रशारण गर्दछ ।
सूचना, समाचार, वृत्त चित्र, विज्ञापन भएमा फाेन नं. 078-520404, 521045, 521046, 520301 मा सम्पर्क गर्न सक्नुहुने छ ।