hello everyone, I am a professional chef Welcome to our youtube channel ''nepali cook's recipes" we show you best and real recipes of various food specially nepali, indian, chinese, continental and also more.
नमस्ते ! अनी धेरै धेरै स्वागत गर्दछु । हजुरहरु सबै जनालाई हामीहरु यस युटुब च्यानल @nepalicook मार्फत cooking पेसा बाट सिकेका पाक कला अर्थात खाना बनाउने सीप विभिन्न खानाको रेसिपी हरु अनि हामी हरुले आफ्नो पेशा मा रहदा बनाउने विभिन्न प्रकार का खानाहरुको भिडियो हरु पोस्ट गर्दछौं । यदि हजुर हरु पनि खाना लाइ माया गर्नु हुन्छ , वा कूकिङ लाई अफ्नो पेषा बनाउदै हुनुहुन्छ अथवा खाना को रेसिपी हरु सिकेर घर मै मिठो खाना बनाउन चाहनु हुन्छ भने हजुर हरु लाई हाम्रो च्यानल सहयोगी हुन सक्छ ।तेसैले हाम्रो च्यानल लाई सब्सक्राइब गरि हामी संगै रहनु होला। आफ्नो अमुल्य समय दिएर हाम्रो भिडीयो हेरिदिनु भएकोमा यहाँ हरु प्रती आभार व्यक्त गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Foodnepal6@gmail.com
Shared 3 years ago
204 views
Shared 3 years ago
48 views
Shared 3 years ago
282 views
Shared 3 years ago
111 views