PNB NEPAL ( PANCHAMRIT NEPALI BHAJAN )च्यानलमा स्वागत छ! यहाँ नेपालभरिका गाउँघरका मौलिक भजन, विभिन्न भजन भाका र चुड्का भजन जस्ता धार्मिक र सांगीतिक सामग्री प्रस्तुत गरिन्छ। हाम्रो उद्देश्य नेपाली संस्कृति र भक्ति संगीतको संरक्षण गर्दै, हरेक नेपालीलाई आफ्नो आध्यात्मिक यात्रामा समावेश गर्नु हो
यस पन्चामृत नेपाली भजन च्यानलमा पाइने भजन भाकाहरू नेपालका विभिन्न क्षेत्रीय भाकामा हुनेछन्, जसले तपाईंलाई विभिन्न संस्कृतिका गहिरो अनुभव दिनेछन्। यहाँ तपाईं गाउँघरका मौलिक भजन, नेपालभरिका भजन भाका र मनोरञ्जनात्मक भजन सुन्न पाउनुहुनेछ जसले तपाईंलाई मानसिक शान्ति र आध्यात्मिक उन्नति प्रदान गर्नेछ।
सबसक्राइब गरेर हाम्रो आध्यात्मिक संगीत यात्रामा सामेल हुनुहोस् र नेपालभरिका पवित्र भजनहरूको आनन्द लिनुहोस्।
धन्यवाद ! #PANCHAMRITNEPALIBHAJAN
Shared 3 months ago
1.2K views
Shared 5 months ago
2.5K views
Shared 7 months ago
1.2K views
Shared 8 months ago
1.5K views
Shared 8 months ago
2.2K views
Shared 9 months ago
2.4K views
Shared 9 months ago
2.6K views
भजनमा नाच्यो जेन जि समूह- तात्यो माहोल | बाग्लुङ कालिका भजन कृतन समूह | PNB NEPAL, VM- DINESH PAUDEL
Shared 10 months ago
1.2K views
Shared 10 months ago
1.4K views
Shared 10 months ago
248 views
Shared 10 months ago
500 views
Shared 11 months ago
907 views
Shared 11 months ago
746 views
Shared 11 months ago
1.6K views
पाल्पा रिडीको हृषिकेश मन्दिरमा जिल्ला भजन समिती बाग्लुङ(बाग्लुङ कालिका भजन समूह)द्वारा भजन कार्यक्रम
Shared 11 months ago
1.5K views
Shared 1 year ago
376 views
Shared 1 year ago
1.1K views