यो YouTube च्यानल वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि मात्र बनाइएको हो।

यस च्यानलमा तपाईंले पाउनुहुनेछ:
– Abroad (Foreign) Quota IPO Nepal
– Fixed IPO Date, Share Number र Price
– MeroShare बाट IPO कसरी Apply गर्ने
– Nepali Abroad का लागि IPO Apply Guide
– नयाँ आउने सबै Abroad Quota IPO Updates

यदि तपाईं विदेशमा काम गर्नुहुन्छ र IPO भर्न चाहनुहुन्छ भने,
यो च्यानल Subscribe गर्न नबिर्सनुहोस्।

IPOHub Nepal मा हामी तपाईंलाई नेपालमा आउने नयाँ IPO, Hydropower कम्पनीहरूको विश्लेषण, SEBON अपडेट, शेयर बजार टिप्स र लगानी मार्गदर्शन दिने गर्छौं।
सबै कुरा सरल नेपाली भाषामा!
सब्सक्राइब गरेर हामीसँग जोडिनुहोस्।