आफ्नो वरपर भइरहेका गतिविधिहरुलाई युट्युव च्यानलमार्फत् संसारभर शेयर गर्ने उद्देश्यले यो च्यानल खोलिएको हो । यसमा कुनै औपचारिकता छैन, जे भेटिन्छ, अपलोड हुन्छ । 
यो च्यानल हेरिसकेपछि यहाँका कन्टेन्टहरु कस्तो लाग्छ, लेख्न नभुल्नुहोला । कस्ता खालका सामग्री अपलोड गर्दा राम्रो हुन्छ, सुझाव भए पाऊँ ।
यहाँसम्म पढ्ने कष्ट गर्नुभएकोमा धन्यवाद ।
Dilli Malla
माया भेटियो बन्दीपुरैमा
youtube.com/shorts/rFJ1mCJRjL...
5 months ago | [YT] | 0
View 0 replies
Dilli Malla
यी सप्तरीका पूर्वप्रधानपञ्च गिरिजाप्रसाद कोइरालाका साथी रहेछन् कुनै बेलाका। प्रचण्डलाई गाउँमै भेटेपछि यसो भनेछन्- सुन्नुस् है भिडियो कमेन्टमा
8 months ago | [YT] | 2
View 1 reply
Dilli Malla
कालिकोटको पिली कब्जा गर्दादेखि जाजरकोट पुगेर पिलीबाट कब्जा गरिएका हतियार प्रदर्शन गरिएको थियो।
हेर्नुस् भिडियोमा- https://www.youtube.com/watch?v=tkYUN...
1 year ago | [YT] | 3
View 0 replies
Dilli Malla
फूल फुलेर रातै भएछ। मोबाइल फोटोग्राफी #dillimalla #mobilephotography
1 year ago | [YT] | 2
View 0 replies
Dilli Malla
Thank you so much all viewers, subscribers.
2 years ago | [YT] | 3
View 0 replies
Dilli Malla
मेरो युट्युव च्यानलमा कस्ता भिडियोहरु पोष्ट भएको चाहनुहुन्छ ?
3 years ago | [YT] | 4
View 3 replies
Dilli Malla
एम अधिकारी भेटाए रे यी बुढाले
3 years ago | [YT] | 0
View 0 replies
Dilli Malla
संसदमा कर्णालीका किस्सा सुनाउने जुम्ली सांसदका कुरा पनि सुनौं न-
https://www.youtube.com/watch?v=Ej1u3...
3 years ago | [YT] | 0
View 0 replies
Dilli Malla
कति कोरोनाको डरले बसिरहनु ? अब नाच्ने, गाउने, व्यायाम गर्ने, बेसार, अदुवा, लसुन खाने- हाच्छ्यूँ गरेर कोरोना सोरोना भगाउने ! 😂🤣 अहिले चैं यो नाच हेर्ने, मन परे लाइक, शेयर, कमेन्ट गर्ने ! लास्टमा यो युट्युव च्यानल सस्क्राइब गर्न नबिर्सिने 😅😄
https://www.youtube.com/watch?v=gm9L3...
5 years ago | [YT] | 3
View 3 replies
Dilli Malla
महाकाली सन्धि गर्दा गाँजा, भाङ, धतुरो त खाका थिएनौं होला भन्दै प्रधानमन्त्री ओलीले यसरी गरे एमसीसी सम्झौताको बचाऊ ! हेर्नुस् यो भिडियो-
https://www.youtube.com/watch?v=EZNtd...
5 years ago | [YT] | 0
View 0 replies
Load more