आफ्नो वरपर भइरहेका गतिविधिहरुलाई युट्युव च्यानलमार्फत् संसारभर शेयर गर्ने उद्देश्यले यो च्यानल खोलिएको हो । यसमा कुनै औपचारिकता छैन, जे भेटिन्छ, अपलोड हुन्छ ।

यो च्यानल हेरिसकेपछि यहाँका कन्टेन्टहरु कस्तो लाग्छ, लेख्न नभुल्नुहोला । कस्ता खालका सामग्री अपलोड गर्दा राम्रो हुन्छ, सुझाव भए पाऊँ ।

यहाँसम्म पढ्ने कष्ट गर्नुभएकोमा धन्यवाद ।