नमस्कार🙏🙏🙏
स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालि दर्शक महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस युट्युब च्यानलमा ।
मेरो पहिलो प्रयास तिज गित २०८३ “चिटिक्कै परि” सान्ति श्री. परियार र मेरो आवाजमा भर्खरै वजारमा आएको छ🙂
एकचोटि हेरेर सुनेर तपाइको सल्लाह ,सुझाव , माया र प्रतिकृया को हृदयदेखि नै अपेक्षा गर्दछु
धन्यवाद।।🙂
सागर आचार्य😎
Shared 2 weeks ago
20K views