तपाइँहरुले यस च्यानलमा विभिन्न पुस्तकहरु हाम्रो आवाजमा सुन्न सक्नुहुनेछ। उपन्यास, कथा, लघुकथा, निबन्ध, महाकाव्य, खण्डकाव्य, कविता लगायतका साहित्यिक पुस्तक साथै विभिन्न ज्ञानबर्धक पुस्तकहरुको अडियो हजुरहरु माझ ल्याइ मनोरञ्जन तथा शिक्षा प्रदान गर्नु हाम्रो उद्देश्य हो ।

You can listen to different books in our voice on this channel. Our aim is to provide entertainment and education by bringing audiobooks of novels, stories, short stories, essays, epics, short stories, poetry and other literary books as well as various educational books.

Thank you for visiting.