Namaste and welcome to Mera Paaila! On this channel, we take you on a real journey through the stunning mountains, green valleys, and busy streets of our beautiful country. If you are a traveler, a trekker, or just someone who loves nature and culture, we invite you to join with us . Let’s discover the wonders of Nepal together, one step at a time!
नमस्ते! मेरो पाइला मा तपाईंलाई धेरै धेरै स्वागत छ। हामी हाम्रो भिडियोहरू मार्फत तपाईंलाई नेपालका सुन्दर हिमाल, हरियाली पहाड र यहाँका जीवन्त गल्लीहरूको एउटा वास्तविक यात्रामा लैजान्छौं। हामी केवल नाम चलेका ठाउँ मात्र होइन, ओझेलमा परेका पदमार्ग, स्थानीय खाना र नेपालीहरूको सरल र सुखी जीवनशैलीलाई पनि नजिकबाट देखाउने प्रयास गर्छौं। यात्राका सजिला उपायहरू, कम खर्चमा घुम्ने तरिका भ्लगहरू मार्फत हामी तपाईंलाई वास्तविक नेपालको अनुभव गराउन चाहन्छौं।
#MeraPaaila #NepalVlog #NepalTravel #ExploreNepal #Himalayas #TrekkingNepal #NepaliLifestyle #VisitNepal #मेरोपाइला #नेपालभ्लग #घुमघाम #नेपालीपन