नमस्ते मेरा साथीहरू
मेरो च्यानलमा हजुरहरुलाइ स्वागत छ।यो मेरो अरबी भाषा सिकाउने च्यानल हो। म चाहन्छु कि तपाईंले पनि अरबी भाषा बोल्न र बुझ्न सक्नुहोस। मेरो भिडियोले तपाईंलाई अरबी भाषा सिक्न मद्दत गर्न सक्छ। त्यसैले यदि तपाईंलाई मेरो च्यानलले तपाईंलाई अरबी भाषा सिक्न मद्दत गर्छ जस्तो लाग्छ भने कृपया भिडियोलाई Like र Subscribe गरिदिनु होला ।धन्यवाद।