हाम्रो यस माझखण्ड मिडिया हव प्रा.लि. द्वारा सञ्चालित जनसंवाद डटकममा सबै आम दर्शक श्रोताहरुमा हार्दिक स्वागत गर्न चाहन्छौं । यतातत्र हुने गरेका भ्रष्टाचार, विकृति र विसंगतिलाई चिरफार गर्दै समाज रुपान्तरण र विकासमा हाम्रो महत्वपूर्ण भूमिका रहनेछ। साथै प्रतिभावान क्षमता भएका सबैलाई हाम्रो यस च्यानलमा सुनौलो अवसर दिइनेछ। हाम्रो यस महान कार्यमा तपाईहरुको उचित सल्लाह सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछौं । जसको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क नम्बर:- 9841025170, 9808001859
विज्ञापनको लागि:- majhamediahub@gmail.com