S.K SHARE HUB मा स्वागत छ!
नेपालमा वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ यहाँ तपाईंले Share Market, NEPSE Analysis, Investment Tips, Market Updates, र Finance Education सम्बन्धी सबै सामग्री एकै ठाउँमा पाउनु हुनेछ।

👉 हाम्रो प्रमुख सामग्री:
✓IPO, FPO, Right Share र Bonus Share सम्बन्धी जानकारी
✓Technical and Fundamental Analysis
✓दीर्घकालीन तथा छोटो अवधिको लगानी रणनीति
✓बैंक–वित्त, अर्थतन्त्र र सेयर बजार सम्बन्धी शैक्षिक भिडियो

👉 Why S.K SHARE HUB?
✔ Nepal Share Market को सबै जानकारी सरल भाषा मा
✔ Beginner देखि प्रो Investor सबैका लागि उपयोगी
✔ Transparency, Accuracy र Practical Knowledge मा आधारित
✔ Nepalese Investors लाई Financially Strong बनाउने उद्देश्य

👉 Mission:-
“Making Nepali Investors Smarter, Stronger & Financially Confident.”

यदि तपाईं Share Market सिक्न, सही रूपमा लगानी गर्न, र आर्थिक रूपमा सक्षम बन्न चाहनुहुन्छ भने —
S.K SHARE HUB तपाईंको सही साथी हो!

📌 Subscribe गर्नुहोस्, Bell icon on गर्नुहोस् दैनिक रूपमा सेयर बजारका महत्वपूर्ण जानकारी नछुटोस् |


5:10

Shared 1 month ago

51 views