यस च्यानल मार्फत हामी तपाईंहरुलाई नयाँ प्रविधि, लाेकसेवा, शिक्षकसेवा अनलाइन फर्म, प्रिन्टर मर्मत, कम्प्युटर मर्मत तथा अन्य नयाँ नयाँ प्रविधि सँग सम्बन्धि धेरै जानकारी दिनेछौ । तपाईंहरुलाई हाम्रो भिडियोहरु कस्तो लाग्छ ,राम्रो लाग्छ भने च्यानललाई subscribe गरिदिनुहोला ।