HeakmatJaishi•1m views• 4 hours ago ...

मेरो कला मेरो पहिचान नेपाली मन को एउटै पहिचान लोक संस्कृति को जगेर्ना सँगसँगै समाज र सामुहिक भएर, राजनीति र विकास मा क्रियाशील भएर यो च्यानल सन्चालन भइ रहने छ । कुपया यो च्यानल मा अपलोड गरिएका कुनै पनि भिडियोहरु डाउनलोड गरेर अन्य च्यानल मा अपलोड नगरिदिनु होला यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ।भरु यहाँ हरुले भरपुर मात्रामा भेडियो मनोरञ्जन लिने र च्यानल Subscribe and share गरिदिनु होला धन्यवाद।