नमस्कार साथीहरू,
मेरो यस @SkTeachNepal च्यानलमा तपाईँहरूलाई हार्दिक स्वागत छ । यो च्यानल सिर्जना गर्नुको मेरो उद्देश्य SEE student को लागि Class र C, Math, नेपाली तथा English Grammar/व्याकरण सम्बन्धी सरल र बुझ्न सजिलो तरिकाले शैक्षिक ज्ञान प्रदान गर्नु हो, जसले विद्यार्थीहरूलाई पढाइमा सहयोग पुगोस् भन्ने मेरो आशा छ ।

यस च्यानलमार्फत तपाईँहरूले C, Math, नेपाली र English Grammar सम्बन्धी महत्वपूर्ण विषयहरू नेपाली भाषामा सजिलो तरिकाले सिक्न सक्नुहुनेछ ।

मैले यस च्यानलमा प्रत्येक विषयलाई सरल उदाहरणसहित स्पष्ट रूपमा बुझाउने प्रयास गर्नेछु र नियमित रूपमा नयाँ–नयाँ शैक्षिक भिडियोहरू पनि ल्याउनेछु ।

यदि तपाईँहरूलाई यस्ता शैक्षिक सामग्री मनपर्छ भने कृपया हाम्रो @SkTeachNepal YouTube च्यानललाई Subscribe गरेर साथ दिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु ।

धन्यवाद 🙏