𝐓𝐕 𝐣𝐨𝐛𝐬 𝐡𝐮𝐛

साथिहरुलाई नमस्कार , हाम्रो यस TV jobs update च्यानलमा स्वागत छ। यो च्यानलको सिर्जना गर्ने मुख्य उद्देश्य रोजगारी को अवसर, शिक्षा सम्बन्धी जानकारी, बैंक रोजगारी, सत्य घटना अन्य प्राविधिक ज्ञान तथा New jobs vacancy notice, management job, education job, Bank jobs Police vacancy, army job vacancy,APF vacancy ,लघुवित्त वित्तीय संस्था सम्बन्धी सम्पूर्ण जानकारी गराउन सकोस् तथा यसको साथ साथै मनोरञ्जन पनि प्रदान गरोस् विश्वास गर्दछु। यस च्यानलमा रोजगारी तथा शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ।

मैले यस च्यानल मार्फत हजुरको योग्यता अनुसारको रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने प्रयास गर्दछु।

साथिहरु यदि तपाईंहरुलाई रोजगारी तथा शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी लिन चाहनुहुन्छ भने च्यानललाई Like Subscribe and Share गरिदिनुहोला। धन्यवाद।



E-mail for Business inquiry
futureofnepal12@gmail.com