Korean Class with Umesh Basnet

नमस्कार प्रिय विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरू!
अबदेखि हामी हाम्रो युट्युब च्यानलमार्फत पनि तपाईंहरूका लागि नयाँ–नयाँ शैक्षिक तथा उपयोगी भिडियोहरू लिएर उपस्थित हुँदैछौं। कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी, भिडियोहरू हेरेर, लाइक र सेयर गरी पूर्ण समर्थन गर्नुहोला। तपाईंहरूको साथ र मायाले हामीलाई अझ उत्कृष्ट सामग्री बनाउन प्रेरित गर्नेछ। धन्यवाद!