नमस्कार साथीहरू!
हाम्रो 'TsguideMan' च्यानलमा तपाईंलाई स्वागत छ।
यो च्यानल सिर्जना गर्नुको मेरो उद्देश्य YouTube, Online Earning, Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षा क्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो, जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनि प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानलबाट तपाईले नेपाली भाषामा टेकनोलोजीको ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनोलोजीमा कृपया विशेष रुचि छ भने 'TsguideMan' च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद!

व्यक्तिगत सोधपुछका लागि:
📸 Instagram:(www.instagram.com/tsguideman)
📘 Facebook: (www.facebook.com/tsguideman)

Myself: Man Singh Rana
From: Kanchanpur, Nepal

प्रायोजक वा व्यापार सोधपुछका लागि
For Sponsors or Business inquiries: tsguideman@gmail.com
(प्राविधिक सहयोगको लागि यो इमेल होइन)