T&S NutritionTalk (पोषणका कुरा)

I am Nutritionist, completed bachelor in Food Technology and MSc. in Nutrition and Dietetics with more than four years of working experience in the field of Food, Nutrition and Health.

मेरो युटुब च्यानलमा यहाहरु सबै जनालाई स्वागत छ। यो च्यानल मा बिषेश गरि बालबालिकाको पोषण र मातृ पोषणका साथै अहिलेको समयमा बढ्दै गहिरहेको मोटोपनाको समस्याको ब्यवस्थापन अनि सबै पोषण सम्बन्धि बिषयहरुको भिडियो रहने छ।
- पोषण विद
(स्नातकोत्तर, पोषण तथा आहार बिज्ञान)