नमस्कार साथिहरु हजुरहरुलाई मेरो युटुब च्यानलमा स्वागत छ।

यो च्यानल मार्फत लोकसेवा सम्बन्धि सम्पूर्ण विज्ञापनहरु, अनलाइन फारम कसरी भर्ने, बुधबार आउने गोरखापत्रका वस्तुगत प्रश्न, लोकसेवाका पाठ्यक्रम, समसामयिक विषय, जिके, लोकसेवामा सोधिन सक्ने महत्त्वपूर्ण प्रश्न र विभिन्न वस्तुगत प्रश्नहरु सम्बन्धि सम्पूर्ण जानकारी ।।

साथै शाखा अधिकृत , नासु, खरिदार, शिक्षक सेवा, बैकिङ, संस्थान लगायतका अन्य सेवा सम्बन्धि सम्पूर्ण कुराको जानकारी दिनेछु ।

च्यानललाई subscribe गरेर साथ दिनुहोला धन्यवाद ।।


1:00

Shared 56 years ago

248 views