नमस्कार साथिहरु हजुरहरुलाई मेरो युटुब च्यानलमा स्वागत छ।
यो च्यानल मार्फत लोकसेवा सम्बन्धि सम्पूर्ण विज्ञापनहरु, अनलाइन फारम कसरी भर्ने, बुधबार आउने गोरखापत्रका वस्तुगत प्रश्न, लोकसेवाका पाठ्यक्रम, समसामयिक विषय, जिके, लोकसेवामा सोधिन सक्ने महत्त्वपूर्ण प्रश्न र विभिन्न वस्तुगत प्रश्नहरु सम्बन्धि सम्पूर्ण जानकारी ।।
साथै शाखा अधिकृत , नासु, खरिदार, शिक्षक सेवा, बैकिङ, संस्थान लगायतका अन्य सेवा सम्बन्धि सम्पूर्ण कुराको जानकारी दिनेछु ।
च्यानललाई subscribe गरेर साथ दिनुहोला धन्यवाद ।।
Gyan Sewa Kendra
"म नै राज्य हूँ" (I am the State) भन्ने फ्रान्सेली शासक को हुन्?
5 days ago | [YT] | 7
View 0 replies
Gyan Sewa Kendra
प्रमाणिकरण तालिम जम्मा कति घण्टाको अवधीको हुन्छ?
6 days ago | [YT] | 4
View 0 replies
Gyan Sewa Kendra
आज हुन गैरहेको संगठित संस्थाको पूर्व योग्यता परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना ।।
6 months ago | [YT] | 6
View 0 replies
Gyan Sewa Kendra
विश्व शिक्षक दिवस कहिले मनाइन्छ ?
7 months ago | [YT] | 8
View 1 reply
Gyan Sewa Kendra
सङठित संस्थाको पुर्वयोग्यता परीक्षा २०८२ कार्तिक १५ गते दिउँसो २ बजे हुने भएको छ।
तयारीलाई थप मजबुत बनाऔ ।
7 months ago | [YT] | 9
View 0 replies
Gyan Sewa Kendra
नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ।
थप गरिएको रा. नि. :
छायानाथ राष्ट्रिय निकुञ्ज, मुगु
मिति २०८२/५/१३
8 months ago | [YT] | 21
View 0 replies
Gyan Sewa Kendra
फ्रान्सको राज्यक्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ?
9 months ago | [YT] | 31
View 2 replies
Gyan Sewa Kendra
एजेण्डा २१ लागू भएको जिल्ला दिएका मध्ये कुन होइन ?
9 months ago | [YT] | 15
View 0 replies
Gyan Sewa Kendra
नेपालमा शिकार गर्न पाइने पंक्षी तलका मध्ये कुन होइन ?
9 months ago | [YT] | 14
View 0 replies
Gyan Sewa Kendra
सबैभन्दा धेरै आँखा भएको जीव कुन हो ?
9 months ago | [YT] | 16
View 0 replies
Load more