नमस्ते its me Rider Boy Bidur [ Bidur Kumar Sigdel] ।।

तपाईहरुको लागि विभिन्न सामग्रीहरु लिएर आएको छु ।। बिशेष गरि मेरो रचनाहरुलाई मन पराईदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।।

धेरैधेरै धन्यबाद मेरो भिडियो हेरिदिनुभएकोमा ।
म एक साहित्यप्रेमी मान्छे हु ।। कविता, गजल र मुक्तकहरु लेख्ने र भन्ने गर्छु ।।
आफुमा भएको प्रतिभा विकसित गर्दै छु ।। कयौ गल्ति कमजोरीहरु छन होला ।। कमजोरि बताईदिनुभयो भने म तपाईप्रति आभारी हुनेछु ।। र सुधार गर्न हरसम्भब प्रयास गर्नेछु ।।