“यस भिडियोमा हामीले रोजगार सेवा केन्द्रहरूको महत्व र तिनको भूमिका बारेमा चर्चा गरेका छौं। यहाँ रोजगार केन्द्रहरू कसरि बेरोजगार व्यक्तिहरूलाई अवसर र स्रोतहरू प्रदान गर्छन् भन्ने बारेमा जानकारी पाइनेछ। यसमा रोजगार सृजनाका उपायहरू, प्रशिक्षिण कार्यक्रमहरू र सरकारी योजनाहरूको बारेमा विस्तृत जानकारी पनि समावेश गरिएको छ।”


0:17

Shared 3 years ago

11 views