Madan Bhandari Records 50M

प्रिय दर्शक श्रोताहरू, नमस्कार !
यस Youtube Channel मार्फत तपाइँहरू नेकपा एमालेका तत्कालीन महासचिव क. मदन भण्डारीका भाषण तथा उहाँसंग सम्बन्धित डकुमेन्ट्रीहरू सुन्न र हेर्न सक्नुहुनेछ ।
संक्षिप्त परिचयः
- जन्मः बि.स. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघु
- बुबा/आमाः देवीप्रसाद/चन्द्रकला भण्डारी
- २०२६ मा मोरङ्ग जिल्लाको दुलारीमा बसाइ।
- कक्षा ९ र १० को पढाईलाई ९ महिनामै पुरा, २०२४ मा SLC उत्तीर्ण र बनारस संस्कृत विश्वविद्यालयबाट शास्त्री र आचार्य तहको अध्ययन पुरा ।
- बनारसमा भारतका कम्युनिस्ट नेताहरुसँगको सम्पर्कले अभिप्रेरित ।
- नक्सलवादी आन्दोलन, झापा सशस्त्र विद्रोह हुँदै पुष्पलाल श्रेष्ठले खोलेको विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्य ।
- २०३५ मा नेकपा (माले) गठन, पार्टी भूमिगत, शीर्ष नेताहरु सबै जेलमा ।
- चुनौतिपूर्ण परिस्थितिमा मालेको संगठनात्मक जिम्मेवारी र आन्दोलनको नेतृत्व ।
- राजनीतिक प्रतिस्पर्धाको नयाँ सिद्धान्त ज.ब.ज. प्रतिपादन ।
- एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनबाट ज.ब.ज. अनुमोदित ।
- बि.स. २०५० जेठ ३ गते दासढुंगामा सुनियोजित षडयन्त्रका साथ हत्या।