Namaste! I am Kshitiza Shakya a model, actress, fashion choreographer, fashion designer, social worker, and cancer survivor.
Kshitiza Shakya प्रस्तुत "आशाको आवाज" एक प्रेरणादायी प्लेटफर्म हो, जहाँ जीवनका मन छुने कथाहरू, untold stories, संघर्षका यात्राहरू, प्रेरणादायी अनुभवहरू तथा vlogs प्रस्तुत गरिन्छन्।
फेसन उद्योगमा लामो समय सक्रिय रहँदा मेरो जीवनमा Triple-Negative Breast Cancer जस्तो कठिन चुनौती आयो। आत्मविश्वास र दृढ इच्छाशक्तिको बलमा मैले त्यसलाई परास्त गरेँ। यही यात्राले मलाई अरूका प्रेरणादायी कथाहरू संसारसँग साझा गर्ने प्रेरणा दियो।
"आशाको आवाज" केवल अन्तर्वार्ताको च्यानल होइन, यो आशा, साहस र मानवताको अभियान हो। मेरो संस्था Helping Heart with Tiza मार्फत क्यान्सर बिरामी, अनाथ बालबालिका तथा असहाय ज्येष्ठ नागरिकलाई सहयोग गरिन्छ। यस अभियानबाट प्राप्त सहयोग सामाजिक सेवामा खर्च गरिनेछ।
संघर्ष, स्वास्थ्य सचेतना, जीवनदर्शन र आशाका कथाहरूका लागि Subscribe गरेर साथ दिनुहोस्। ❤️🙏
📧 helpingheart43@gmail.com
📞 +977 9851073333 / 9705001175
📍 Durbar Marg, Kathmandu, Nepal
Shared 1 month ago
7.2K views
Shared 1 month ago
1.2K views
Shared 1 month ago
2.4K views
Shared 2 months ago
4.1K views
Shared 2 months ago
17K views
Shared 2 months ago
2.1K views
Shared 2 months ago
264 views
Shared 2 months ago
1.6K views
Shared 3 months ago
4.2K views
Shared 3 months ago
735 views
Shared 3 months ago
1.8K views
Shared 3 months ago
5.1K views