SUBSCRIBE गर्नुभएकोमा धन्यवाद🌷

मेरो नाम राजन पाण्डे हो
email:rajanpandey2081@gmail.com
आवश्यक परेको खण्डमा मेल गर्न सक्नुहुनेछ

आर्थिक सम्बन्धी आफूले जानेसम्मको केही कुराहरु यो च्यानल मार्फत हजुरहरु सामु राख्नेछु। यहाँ राखिएका भिडियो आफूले जाने र बुझेसम्मका सत्य भिडियो मात्रै। पस्किनेछु। भुलवश गलत हुन पुगेमा क्षमा गरेर कमेन्ट मार्फत सुझाव दिन नभुल्नुहोला।

सबैलाई धेरैधेरै माया सबैको जीवन उज्ज्वल रहोस्। सेयर बजारको यात्रा सफल रहोस् शुभकामना।

Related topics
1.Nepal share market news
2.Upcoming ipo fpo right share
3.Nepse technical analysis
4.economic analysis
5.importance of long term investment and strategies and planning.
6.discussions on policies and strategies for economic growth.
7.Nepali share market update.

.........BULL BAZAR NEPAL.......