All Electronics Repair Zone





All Electronics Repair Zone
स्थान: असन, बानेश्वर, काठमाडौं
सम्पर्क: 980-3622110

हामीलाई किन रोज्ने?
हामी काठमाडौंको भरोसायोग्य र छिटो टिभी मर्मत शेवा दिदै आयका छौं। तपाईंको समयको मूल्य बुझेर हामीले होम सर्भिस,पिकअप र ड्रप सुविधा सहितको सेवा उपलब्ध गराएका छौं।

हाम्रा सेवाहरू:

▶️LED, LCD, Smart TV हरूको मर्मत

▶️Power Supply, Motherboard, Display Panel लगायत सबै पार्ट्सको मर्मत र रिप्लेसमेन्ट

▶️Remote र TV accessories उपलब्ध

▶️Experienced टेक्निसियनबाट छिटो र सुरक्षित मर्मत

▶️Reasonable rate मा Guaranteed service

हाम्रो विशेषता:

◾️तपाईंको घरमै सेवा – सिधै टेक्निसियन तपाईंको घरमा

◾️आवश्यकता अनुसार टिभी वर्कशपमा लगिनेछ र समयमै डेलिभरी गरिनेछ

◾️ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता

अब टिभी बिग्रँदा चिन्ता लिनु पर्दैन – हामी तपाईंको ढोका सम्म आइपुग्छौं!

अर्डर गर्न वा जानकारी लिन आजै फोन गर्नुहोस् – ९८०३६२२११०
All electronics Repair Zone – छिटो, सुरक्षित र भरपर्दो सेवा।